Nepalese Fellowship

 

Author: Min Gurung

 नेपाली संगतीका सहभागीहरूः बायांबाट मीन, शेखर, शर्मा, देव र मुक्ती

 

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा Leuven नेपाली संगतिको तर्फबाट हार्दिक न्यानो अभिबादन साथै जय मसिह तथा नमस्कार छ। हामीले यस संगति सन् २००३ देखि संचालन गर्दै आएका छौ। हामी प्रभु येशुको मिसन पुरा गर्नलाई सुसमाचार द्वारा र संगति मार्फत अगाडी बढ्न र बढाउन चाहन्छौ। यदि तपाईंहरु हाम्रो सुसमाचारको बारेमा जान्न इच्छुक हुनुहुन्छ भने कृपया यहां क्लिक गर्नुहुन अनुरेाध गर्दछैां ।
 
हाम्रो सम्पर्क ठेगाना हो,
 
मिन गुरुङ
नाम्सेस्ट्रात ५५, ३००० लूवेन
बेल्जियम
फोन: ००३२-४७६ ३८ ५० ६७

इमेलः This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it

 

 

We have a small Nepalese group of people who regularly meet at 7:00 pm every sunday evening at the Naamsestraat 55 .  Leuven is a small town in Belgium where many Nepalese live and work. We have a vision to work among these people preaching the Gospel, sharing Jesus Christ as the Lord and Savior. If you want to know more about our Gospel, please do not hesitate to click the  link here.  Everybody is welcome!

 

ICEL Nepali Fellowship Team

Leuven, Belgium

 
 
JOOMLA TEMPLATES Joomla Templates By JoomlaBear